२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

रौतहट भारतीय स्कारपियो गाडीमा सालको ५ गोलिया काठ पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन १८, २०८१

 

रौतहट । कार्यालयबाट प्र.व.ना.नि.रुद्रलाल श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी गस्ती टोली जिल्ला रौतहट चन्द्रपुर न.पा.वडा नं.०६ बेल्डी नहरको बाटोमा पुग्दा रंगपुर कटानीवाट आईरहेको HR14 C 8697 नम्वरको भारतिय स्कारपियो गाडीले प्रहरी गस्ती टोलीलाई देख्नासाथ गाडी चालकले गाडी बाटोमा छोडी फरार भएको देखि सो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र अबैध रुपको सालको थान ५ (पाँच) २३.५० क्यूफिट गोलिया काठ लोड गरी ल्याएको अवस्थामा फेला परेको हुँदा उक्त नम्वरको स्कारपियो गाडीलाई काठसहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा पठाईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

error: Content is protected !!