२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

म्याद नागेका ४८२ क्यारेट पेप्सी डियु र स्प्राईट बारा प्रहरीको नियन्त्रणमा

Logo
रोशन निधी प्रकाशित आइतबार, साउन २०, २०८१

 

बारा । कलैया उप-महानगरपालिका वडा नं.१ राजदेवी टोल बस्ने अमित केसरीको नाममा दर्ता रहेको र ऐ.स्थानमा सञ्चालन गरेको केसरी एण्ड केसरी सन्स ईम्पेक्स स्प्राईट, डियू र कोकोकोला समेतको डिलरबाट एक्सपाएर भएको पेय पदार्थहरू बिक्री बितरण हुदैछ भनि विशेष सूचना प्राप्तक हुन साथ यस कार्यालय बाट प्रहरी निरीक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले छापामार्दा पेप्सी, स्प्राईट, माउण्टेन डियू, 7up, सलाईस र मिरिन्डा समेत गरी ४८२ क्यारेट अर्थात ११,५६८/- बोतल पेय पदार्थ अंन्दाजि मुल्य रू.८ लाख १९ हजार ४ सय रूपैया बराबरको नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

error: Content is protected !!