२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

९ वर्ष कैद सजाय भएका फरार प्रतिवादी बारा प्रहरीको नियन्त्रणमा

Logo
रोशन निधी प्रकाशित सोमबार, साउन २१, २०८१

बारा । प्रहरी कारवाहीको सिलसिलामा मिति २०८१/०४/१९ गते राति अंन्दाजि २१:३० बजेको समयमा अस्थाई प्रहरी पोष्‍ट बसपार्क कलैया, बाराबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत बाराबाट जबर्जस्ती करनि कैद सजाय ९बर्ष ६ महिना १५दिन वमोजिमको मुद्दामा बरदात पश्चात फरार रहेको जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नाे.६मदर्सा टाेल बस्ने अन्दाजी बर्ष २७को इम्तियाज अनसारि लाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको व्यहोरा जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी प्रकाश सापकोटाले जान्कारि गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

कर्णाली । सुर्खेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेत *निर्देशन दिने:* कार्यालय प्रमुख प्रहरी उपरीक्षक (SP) मुकुन्द प्रसाद रिजाल *मुख्य बुँदाहरु:* 1. *समीक्षा:* कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा रहेका अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूसँग प्रदेशको समग्र सवारी दुर्घटनाको अवस्था, नागरिकमैत्री सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिकाबारे समीक्षा भयो। 2. *निर्देशन:* […]

error: Content is protected !!