२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको दिल्ली एयरपोर्टमा अवतरण

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन २१, २०८१

 

काठमाडौं । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनकी बहिनी सवार सी–१३० विमान भारतीयकाे दिल्ली स्थित हिण्डन एयरपोर्टमा अवतरण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रधानमन्त्री हसिना र उनकी बहिनी मुलुकमा जारी हिंसाका बीच बङ्गलादेशबाट भागेका थिए। स्रोतका अनुसार उनी यहाँबाट पनि तेस्रो मुलुक जाने बताइएको छ। सम्भवतः उनी लन्डन जाने सम्भावना रहेको स्रोतहरूले बताएका छन्।

हसिनासँगै विमानमा उनको दलका समेत सवार रहेको बताइएको छ। यसैबीच हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकाबाट प्रदर्शनकारीहरूले हर्षोल्लास गर्दै विरोध प्रदर्शन र खुसीयाली मनाएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

कर्णाली । सुर्खेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेत *निर्देशन दिने:* कार्यालय प्रमुख प्रहरी उपरीक्षक (SP) मुकुन्द प्रसाद रिजाल *मुख्य बुँदाहरु:* 1. *समीक्षा:* कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा रहेका अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूसँग प्रदेशको समग्र सवारी दुर्घटनाको अवस्था, नागरिकमैत्री सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिकाबारे समीक्षा भयो। 2. *निर्देशन:* […]

error: Content is protected !!