२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

गण्डकी प्रदेशका राष्ट्रिय अनुसन्धानका डिआइजी कृष्ण खनाललाई विभागमा तान्ने

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २१, २०८१

काठमाडौं । विभाग प्रमुख हुतराज थापाले सरुवाको लागि मन्त्रिपरिषदमा लेखी पठाएको बुझिएको छ ।

इलामका खनाललाई सम्भवतः आजको मन्त्रिपरिषद् बैठकले काठमाडौं तान्ने सम्भावना छ । यसअघि बागमतीबाट लुम्बिनी सरुवा हुन लागेका रामप्रसाद दास निकटस्थहरुले खनालले थापालाई कोशेली बुझाएर पोखरा सरुवा गराएको बताउने गरेका थिए ।

सरुवामा आर्थिक चलखेल गराएको, विगतमा बारामा छँदा आफ्नै कार्यालयमा बिस्फोट गराएकाले पनि रामदासको ट्रयाक रेकर्ड खराब रहेको स्रोतको दाबी छ । खनालको ठाउँमा प्रजेशसिंह हमाललाई पठाउन लागिएको छ ।

प्रमुख थापा पछिल्लो समय भवन निर्माण र उदघाटनमा सक्रिय देखिन्छन् । लुम्बिनीमा निर्मित नयाँ भवनको शुक्रबार उद्घाटन गरिएको छ । अन्यत्र पनि जासुसहरुका निम्ति भवन बनाईंदै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

कर्णाली । सुर्खेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेत *निर्देशन दिने:* कार्यालय प्रमुख प्रहरी उपरीक्षक (SP) मुकुन्द प्रसाद रिजाल *मुख्य बुँदाहरु:* 1. *समीक्षा:* कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा रहेका अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूसँग प्रदेशको समग्र सवारी दुर्घटनाको अवस्था, नागरिकमैत्री सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिकाबारे समीक्षा भयो। 2. *निर्देशन:* […]

error: Content is protected !!