२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

नारायणघाट-मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध यात्रा गर्दा बुझेर मात्र गर्न

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन २३, २०८१

 

काठमाडौं । पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा पहिरो खसेपछि बिहान साढे ७ बजेदेखि नै यस सडकखण्डमा यातायात ठप्प भएका छन्।

चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ४ पृथ्वीराजमार्ग स्थित नाग्दी खोला सडक माथिबाट ढुंगासहितको पहिरो आई सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ। अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ। पहिरो पन्छाउन डेढ घण्टा लाग्ने अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

कर्णाली । सुर्खेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेत *निर्देशन दिने:* कार्यालय प्रमुख प्रहरी उपरीक्षक (SP) मुकुन्द प्रसाद रिजाल *मुख्य बुँदाहरु:* 1. *समीक्षा:* कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा रहेका अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूसँग प्रदेशको समग्र सवारी दुर्घटनाको अवस्था, नागरिकमैत्री सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिकाबारे समीक्षा भयो। 2. *निर्देशन:* […]

सुर्खेत । नेपाल प्रहरीको प्रदेश समन्वय विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) डम्बर बहादुर वि.क.ज्यूले सुर्खेत जिल्लास्थित सुरक्षा बेस क्याम्प गुमीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। *निरीक्षणका मुख्य पक्ष:* 1. *वस्तुस्थिति अनुगमन*: क्याम्पको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, हातहतियार, सञ्चार उपकरण र लजिस्टिक अवस्थाबारे जानकारी लिनुभयो। 2. *सुरक्षा ब्रिफिङ*: क्याम्प इन्चार्जबाट क्षेत्रको शान्ति सुरक्षाको अवस्था, […]

error: Content is protected !!