२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

४४ लाख बराबरको अबैध कपडाहरु लोड रहेको ट्रक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २३, २०८१

 

पर्सा । प्रहरीले विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न स्थानबाट निम्न मालबस्तुहरू अ.मु.रू. ४३,९४,३३२।- (त्रिचालिस लाख चौरानब्बे हजार तीन सय बत्तीस) बराबरको कपडाहरू आवश्यक कारवाहीको लागि मिति २०८१।०४।२२ गते निम्न कार्यालयमा बुझाइएको ।
पक्राउ गर्ने प्रहरी इकाईः- जि.प्र.का. पर्सा ।
१. मिति २०८१।०४।२१ गते अं.१६:४० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.२४ बहुवरी चोक स्थित सडकखण्डबाट प्र.२-०३००-१ ख ५१३७ नम्बरको ट्रकमा अ.मु.रू. ४३,९४,३३२।- (त्रिचालिस लाख चौरानब्बे हजार तीन सय बत्तीस) बराबरको कपडाहरू राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

कर्णाली । सुर्खेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेत *निर्देशन दिने:* कार्यालय प्रमुख प्रहरी उपरीक्षक (SP) मुकुन्द प्रसाद रिजाल *मुख्य बुँदाहरु:* 1. *समीक्षा:* कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा रहेका अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूसँग प्रदेशको समग्र सवारी दुर्घटनाको अवस्था, नागरिकमैत्री सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिकाबारे समीक्षा भयो। 2. *निर्देशन:* […]

सुर्खेत । नेपाल प्रहरीको प्रदेश समन्वय विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) डम्बर बहादुर वि.क.ज्यूले सुर्खेत जिल्लास्थित सुरक्षा बेस क्याम्प गुमीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। *निरीक्षणका मुख्य पक्ष:* 1. *वस्तुस्थिति अनुगमन*: क्याम्पको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, हातहतियार, सञ्चार उपकरण र लजिस्टिक अवस्थाबारे जानकारी लिनुभयो। 2. *सुरक्षा ब्रिफिङ*: क्याम्प इन्चार्जबाट क्षेत्रको शान्ति सुरक्षाको अवस्था, […]

error: Content is protected !!