काठमाडौं । ललितपुर नागरिकका गुनासो तथा समस्याहरुलाई तुरुन्त सम्वोधन गर्न , विपदको अवस्थामा शिघ्र उद्धार गर्न, शंकितलाई छिटो पक्राउ गर्न, सूचना संकलन गर्न र चुस्त रुपमा कार्य सम्पादन गर्नको लागि जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहत कार्यालयहरुमा

रहेका Quick Response Team (QRT) लाई समयानुकुल स्मार्ट तथा प्रविधि मैत्री बनाई Body worn Camera, पक्राउका लागि आवश्यक पर्ने सामग्रीहरु, First Aid का सामग्री सहितको परिचालनको शुभारम्भ मिति २०८१।०४।२१ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा ज्यूबाट भएको ।