राजापुर । बारबर्दिया ९ बैदिचोक (टाईगर चोक) देखि खैरेनी जाने बाटो पर्ने जंगलमा एक ब्यक्ति च्याउ खोज्न गएको बेला बाघले आक्रमण गरेको र घाइते अवस्थामा उम्कन सफल भएका छन् । तसर्थ त्यहाँ जंगल नजान र बाटोमा हिँड्दा एक्लै नहिँड्न प्रहरीले जानकारी दिएको छ ।