२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

करेन्ट लागेर एक जना प्रहरी जवान गम्भीर घाइते

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन २५, २०८१

 

बारा । घटना कलैया स्थित भरत चोक नजिकै रहेको चापाकलमा पानी पिउने क्रममा खुट्टा चिप्लिएर विद्युतीय तारमा लाग्दा भएको हो।

घाइते हुनेमा देवताल गाउँपालिका-६ निवासी प्रहरी जवान सन्देश यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले यादवलाई करेन्ट लागेर गम्भीर घाइते भएको पुष्टि गरे। प्रारम्भिक उपचारको लागि यादवलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो।

हाल उनको थप उपचारको लागि बिरगंज स्थित नेशनल मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ। यादव जिल्ला प्रहरी परिसर काठमाण्डौमा दरबन्दी भई प्रहरी वृत सिंहदरवारमा कार्यरत रहेका छन्।

यस घटनाले स्थानीय क्षेत्रमा चिन्ता पैदा गरेको छ, भने विद्युत सुरक्षा सम्बन्धि सवाल पनि उठाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । नेपाल प्रहरीको प्रदेश समन्वय विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) डम्बर बहादुर वि.क.ज्यूले सुर्खेत जिल्लास्थित सुरक्षा बेस क्याम्प गुमीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। *निरीक्षणका मुख्य पक्ष:* 1. *वस्तुस्थिति अनुगमन*: क्याम्पको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, हातहतियार, सञ्चार उपकरण र लजिस्टिक अवस्थाबारे जानकारी लिनुभयो। 2. *सुरक्षा ब्रिफिङ*: क्याम्प इन्चार्जबाट क्षेत्रको शान्ति सुरक्षाको अवस्था, […]

पर्सा । *घटना विवरण:* *स्थान*: वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट – *मिति*: हालै – *पक्राउ*: सशस्त्र प्रहरी बल, नेपाल *पक्राउ परेका:* 1. *सागर घिमिरे*, अन्दाजी २० वर्ष – मकवानपुर हेटौंडा उपमहानगरपालिका–११, सिमलटार 2. *पूजा जिम्बा*, अन्दाजी २३ वर्ष – सोही ठेगाना *कसरी समातिए:* भारतबाट अटोमा नेपाल प्रवेश गर्दै गरेका दुवै जनालाई भन्सार गेटमा सशस्त्र प्रहरीले कुकुरसहित […]

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

error: Content is protected !!