२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

विद्यार्थीलाई लक्षित गरेर लागुऔषध दुर्वेशनी विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न

Logo
(सागर थापा) प्रकाशित शनिबार, साउन २६, २०८१

दाङ । घोराही शुक्रवार घोराही १४ स्थित स्टार बोर्डिंग स्कूलमा सामुदायिक प्रहरी सेवा केन्द्र दाङ घोराहीको आयोजनामा र स्टार बोर्डिंग स्कूलको सहकार्यमा विद्यार्थी लाई लक्षित गरेर लागुऔषध दुर्वेशनी विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।


प्रहरी सेवा केन्द्रका उपाध्यक्ष कैलाश रोका मगरको अध्यक्षता तथा स्टार बोर्डिंगका प्रधानाध्यापक चित्र बहादुर घर्ति मगरको प्रमुख आतिथ्याता स्वागत मन्तव्य स्कूलका एम.डी(M.D)चन्द्र बि.सी ले गरनु भएको थियो उक़्त सचेतना मुलक कार्यक्रम बोलने वक़्ता हरु,लागु ओषध दुर्वेशनी नार्कनन लुम्बिनी प्रदेशका संयोजक बसन्त पुन,जिल्ला प्रहरी कार्यालय दाङ घोराहीका प्र.ना.नि तुल बहादुर बि.क,प्र.ज विनोद आचार्य लगाएत ले आआफना भनाई राख्नु भएको थियो भने कार्यकारको सहजीकरण प्रहरी सेवा केन्द्रका सचिव के.बि घर्ति ले गरनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]