काठमाडौं । प्रहरी कर्मचारी उत्प्रेरणा अभिबृद्दि कार्यक्रम अन्तर्गत आज मिति २०८१।०४।२६ गते जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत कार्यरत प्रहरीहरूलाई चलचित्र देखाईएको ।

कार्यालय प्रमुख, कार्यरत सिप्रअ,जुप्रअ,प्रह,/प्रज गरी 150 जना प्रकहरू movie time मा सहभागी भएका । दैनिक डियुटीको समयलाई असर नपर्ने गरी कार्यरत सम्पुर्ण प्रकहरूलाई आलोपालो चलचित्र हेर्ने अवसर प्रदान गर्ने योजना रहेको ।

प्रकहरूलाई movie Time मा सहभागी गराउन महत्त्वपूर्ण सहयोग प्रदान गर्ने sky mall का संचालक, व्यवस्थापक प्रति हार्दिक आभार ।