२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

दाङ प्रहरीले नेपाल प्रहरी श्रीमती संघको ४० औँ बार्षिकोत्सवको अवसरमा वृक्षारोपण

Logo
(सागर थापा) प्रकाशित शनिबार, साउन २६, २०८१

 

दाङ । नेपाल प्रहरी श्रीमती संघको “४० औँ बार्षिकोत्सव”को अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजना तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम बहादुर के.सी., प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना लगायत

 

प्रहरी कर्मचारीहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय दाङको परिषरमा आप, लिची, अम्वा, कागती, लगायत विभिन्न प्रजातीका फलफूलका विरुवाहरु (५० वटा) वृक्षारोपण गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । *घटना विवरण:* *स्थान*: वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट – *मिति*: हालै – *पक्राउ*: सशस्त्र प्रहरी बल, नेपाल *पक्राउ परेका:* 1. *सागर घिमिरे*, अन्दाजी २० वर्ष – मकवानपुर हेटौंडा उपमहानगरपालिका–११, सिमलटार 2. *पूजा जिम्बा*, अन्दाजी २३ वर्ष – सोही ठेगाना *कसरी समातिए:* भारतबाट अटोमा नेपाल प्रवेश गर्दै गरेका दुवै जनालाई भन्सार गेटमा सशस्त्र प्रहरीले कुकुरसहित […]

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

error: Content is protected !!