बारा । जिल्ला प्रहरी कर्यालयका प्र.ना.नि.तुल्सी प्रसाद पोखरेल सहित खटिएको सम्पुर्ण प्रहरी कर्मचारीहरु तथा जिल्ला बारा प्रसौनी गा.पा.वडा न.३ का स्थानिय व्यक्तिहरु गरी अ.२० जनाको सहभागितामा ऐ.ऐ.स्थितमा रहेको राम जानकी मन्दिरको कम्पाउण्ड एरिया सरसफाई कार्यक्रम गरियो ।