२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

नेपाल प्रहरीका दुबैजना एआईजीको स्वागत तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

Logo
(सागर थापा) प्रकाशित सोमबार, साउन २८, २०८१

काठमाडौं । मिति २०८०।०४।२८ गते नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८०।०४।२२ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट यस


काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखको रुपमा हाजिर हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई स्वागत गरिएको छ ।


साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट केन्द्रीय अनुसन्धान ब्यूरो सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

error: Content is protected !!