२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

पर्सा प्रहरीले ९ लाख बराबरको समान पक्राउ

Logo
रोशन निधि प्रकाशित मंगलबार, साउन २९, २०८१

 

पर्सा। बिरगंज महानगरपालिका वडा नाे.१६ प्रहरी चौकि इनर्वा बाट खटिएको प्रहरी टाेलिले मिति २०८१-०४-२८ गते अन्दाजी १६:३० बजेको समयमा रजतजयनति चौक स्थित
सडकखण्डबाट इनर्वा प्रहरी चौकि कार्यालय बाट खवटएको प्रहरी टोलीले भन्सार छली चोरी तसकरि गरी भित्राएको विभिन्न किसिमका लत्ताकपडाहरू, खाद्यान्न तथा मोबाइलका पार्टहरु अन्दाजी मुल्य रू.८,५८,५२०।– ( अठ लाख ऄन्ठाईन हजार पााँच सय बीस ) बराबरका मालबस्तु हरू पक्राउ गरी आवश्यक कार्वाहीको लागि आजै बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]