२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

दाङको पाण्डवेश्वर महादेव मन्दिर धारापानी सवा एक करोडको दीप प्रज्वलन गरियो

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, साउन ३२, २०८१

 

दाङ । हिन्दुु धार्मिक संस्कार संस्कृतिको रक्षा, संवद्र्धन र प्रवद्र्धनका लािग मन्दिर व्यवस्थापन समितिले संचालन गरेको शिव महापुराण संत्सग धार्मिक ज्ञान महायज्ञ एवं श्रृङ्गारिक महाआरतीको ३१ औ दिनको अवसरमा दीप प्रज्वलन गरिएको हो । शिव महापुराण अवसरमा बिहिवार मात्रै विभिन्न भक्तजनहरु एक करोड दीप संकलन गरिएको मन्दिर व्यवस्थापन समितिका सदस्य तथा महाआरती संचालन मूलक आयोजक समितिका संयोजक मन्दिर व्यवस्थापन समितिका जनाएको छ ।
श्रृङ्गारिक महाआरतीसँगै सवा एक करोड दीप प्रज्वलन गर्न दाङ उपत्यका र देउखुरी क्षेत्रका श्रद्धालु भक्तजनहरुको उत्साहजनक सहभागी रहेको थियो । हिन्दुु धर्म संस्कार अनुुसार पाठ बाचन सहितको भक्तजनहरुको सामूहिक दीप प्रज्वलन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!