२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

दाङ प्रहरीले कर्मचारीहरुको उत्प्रेरणा अभिद्धि बढाउने उद्देश्यका साथ जन्मदिन कार्यक्रम मनायो

Logo
सागर थापा प्रकाशित शुक्रबार, साउन ३२, २०८१

 

दाङ । जिल्ला प्रहरी कार्यालय दाङको मातहतमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये श्रावण महिना भरि जन्म दिन परेका प्रहरी कर्मचारीहरुको आज मिति २०८१।०४।३२ गते एक कार्यक्रमको आयोजना गरी यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा प्रहरी कर्मचारीहरुको

उत्प्रेरणा अभिद्धि बढाउने उद्देश्यका साथ । यस जिल्ला प्रहरी कार्यालय दाङमा प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका कर्मचारीहरुको उपस्थिती केक तथा प्रसंशा-पत्र समेत प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!