कैलाली । भीमदत्त नगरपालिका-११ प्रहरीले स्थानीयलाई चितुवा देखिएकोबारे खबर गरेका छन्। भुजेला क्षेत्रमा धान खेतमा चितुवा पसेको बताइएको छ।
यस अगाडि दोधारा चाँदनी क्षेत्रमा बाघले एक महिलाको ज्यान लिएको थियो भने चितुवाले पनि आतंक मच्चाएको थियो।