२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

३४ औँ नेपाल पूर्व प्रहरी दिवस एवं नव निर्मित पूर्व प्रहरी संगठन दाङको कार्यालय भवन समुद्‍घाटन

Logo
सागर थापा प्रकाशित शनिबार, भाद्र ०१, २०८१

 

दाङ । नेपाल पूर्व प्रहरी दिवस २०८१ को अवसरमा जिल्ला पूर्व प्रहरी संगठन दाङले आयोजना एवं जिल्ला पूर्व प्रहरी संगठन दाङका अध्यक्ष पूर्व प्र.ना.उ.रोवर बहादुर बस्नेतको अध्यक्षता, लुम्विनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठलाई बिशिष्ठ आतिथ्यता जिल्ला प्रहरी

कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिना नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय महासचिव पूर्व प्र.ना.नि. रोवर के.सी.पोख्रेल लगायत वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, प्रहरी, पूव प्रहरी लगायतको सहभागितामा प्रभातफेरी कार्यक्रम, जिल्ला पूर्व प्रहरी संगठन दाङको चिनारी नामक पुस्तकको विमोचन, नव निर्मित पूर्व प्रहरी संगठन दाङको कार्यालय भवन समुद्‍घाटन, पूर्व प्रहरी संगठन दाङको भवन निर्माण तथा अन्य निर्माण कार्यमा सहयोग गर्नु हुने दाताहरुलाई खादा, टिका लगाई प्रमाण पत्र वितरण लगायत कार्यक्रम गरी सम्पन्न गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!