२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

विजयनगर वडा नंबर ३ अध्यक्ष चौधरीद्वारा रक्षाबन्धनको वडा बासीलाई शुभकामना

Logo
धर्मेन्द्र कुमार कुर्मी प्रकाशित सोमबार, भाद्र ०३, २०८१

विजयनगर बासीलाई रक्षाबन्धनको हार्दिक शुभकामना हृदय विकास चौधरी हिन्दु धर्मावलम्वीहरुको पर्व जनै पूर्णिमा (रक्षा वन्धन)को अवसरमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुमकामना
व्यक्त गर्दछौं । रक्षा बन्धन भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो ।दिदीबहिनीहरुले आफनो दाजुभाइका हातमा पवित्र धागो राखि बाधेर टिका लगााएर मिठाई खुवाउने गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई केही न केही उपहार अथवा दक्षिणा पैसा दिएर तथा दिदीबहिनीको रक्षा गर्ने वाचा गर्दछन् । रक्षाबन्धन पहिलेको युगमा भाइ बहीनीको तिहार नभएर आफू भन्दा ठूला बडाले सनोलाई रक्षा र आर्शिवाद स्वरुप बाध्ने रक्षा सुत्रलाई रक्षाबन्धन भनिन्थयो । यस दिन ब्राहमणहरु बिहानै नुहाइ धुवाइ गरेर पुजा पाठ गरिसकेपछि पवित्र धागो, जसलाई रक्षाबन्धन वा रक्षासुत्र पनि भन्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]