२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

महोत्तरी प्रहरीले अबैध ६ लाख भन्दा धेरै चाँदी नियन्त्रणमा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, भाद्र ०७, २०८१

 

महोत्तरी । एकडारा गा.पा. वडा नं.०४ हल्खोरी स्थित सड्क खण्डमा प्रहरीले आकस्मिक चेक जाँच गरिरहेको अवस्थामा ज ९ प १७७२ नं. डिस्कभर मो.सा.मा आएका मो.सा.चालकले प्रहरीलाई हेरी देखी मो.सा. र कालो रंगको झोला छाडी भाग्न लाग्दा प्रहरीले शंका लागि चेक जाँच गर्दा उक्त झोलामा चाँदीको जस्तो धातुको पायल सामाग्री र गर-गहना बरामद भएकोले रितपूर्वक बरामद गरी तौल गर्दा ६ Kg ५४७ ग्राम चाँदी रहेको उक्त चाँदीको आजको मितिमा थोक मुल्य रु.६,१४,५२९/- रहेको र मो.सा.सहित जम्मा रु. ६,६४,५२९/- (छ लाख चौसठ्ठी हजार पाँच सय उनानतिस रुपैयाँ) को चाँदी र मो.सा.लाई आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाउने कार्य भईरहेको व्यहोरा सूचित गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]