घोराही । दाङ जिल्ला उधोग वाणिज्य संघले शनिवार पनि बजार खुला राख्ने निर्णय गरेको छ । संघका काबा अध्यक्ष धुर्बकुमार गहतराज र महासचिव महेन्द्र बुढाथोकिले शुक्रवार विज्ञप्ति प्रकाशन गरि मर्यादित व्यवसाय गर्न आग्रह गर्नुभएको छ ।

चाडपर्बको अवसरमा उपभोक्तालाई सजिलोका लागि बजार खुला रहने संघले जनाएको छ । अर्को सूचना नआउदा सम्म शनिवार पनि अब बजार खुला रहने छ ।