२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

पर्सा प्रहरीले लागुऔसध गाजासहित १ जना पक्राउ

Logo
रोशन निधी प्रकाशित शनिबार, भाद्र ०८, २०८१

 

पर्सा । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शकराचार्य गेट स्थित सडकखण्डमा मिति २०८१-०५-०६ गते अन्दाजी १४: ०० बजेको समयमा प्रहरी चौकी ईनर्वा मातहत पर्साबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा संकाष्पदरूपमा पैदल हिंडिरहेको जिल्ला पर्सा कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर टोल बस्ने बर्ष ३५ को ललन पासवानलाई रोकी कानूनी रीतपुऱ्याई खानतलासी गर्दा निजले पछाडी भिर्ने रातो रङ्को झोला भित्र लुकाईछिपाई राखेको प्रतिबन्धित लागु औषध गाँजा ५ के. जी. ९०० ग्राम फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजलाई नियन्त्रणमा लिइ निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-७ (सात) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता तथा सूचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!