बाँके नेपालगन्ज उपमहानगरपालिका २३ र जानकी गा.पा. ३ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको एम.सी.बि. केपलर, लत्ताकपडा र ढिवानीमा प्रयोग भएको साधन सहित
अन्दाजी मुल्य रु.५,४९, ३९५।– (पाँच लाख उन्पचास हजार तिन सय पन्चाब्बे रुपैया) बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।