बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा नौवस्ता बालसुधारगृहमा रहेका बालबन्दिहरुसंग रचनाहरु वाचन गरिएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नविन शर्मा, बिशेषज्ञ डाक्टर, मिडियाकर्मी, लेखकहरु लगायत सम्बन्धित निकायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।