२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरकाे नवनिर्मित भवनहरुकाे उद्घाटन

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र १९, २०८१

 

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका आइजीपीले हिजो धनगढीमा रहेको आसरा सुधार केन्द्रको अनुगमन गरेका छन्। हिजो धनगढी ओर्लिएका मन्त्री लेखक र आइजीपी वसन्त बहादुर कुँवरले धनगढी उपमहानगरपालिकाको फुलबारी स्थित आसरा सुधार केन्द्रको एकसाथ अनुगमन तथा निरीक्षण गरेका हुन्।


यस्तै त्यसपछि हिजै कञ्चनपुरको महेन्द्रनगर आएका गृहमन्त्री र आइजीले आज बिहान नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरकाे नवनिर्मित भवनहरुकाे उद्घाटन गरेका छन्।

प्रहरी कार्यालयका नयाँ भवनहरु बनेका थिए। तिनै भवन उद्घाटन गर्न गृहमन्त्री लेखक आफ्नो गृहजिल्ला आएका हुन्।

विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]