बाँके । नेपाल प्रहरी श्रीमतीसंग लुम्बिनी प्रदेशको आयोजना तथा यस कार्यालयको सहकार्यमा आज मिति २०८१।०५।२१ गते हरितालिका तिज २०८१ को अवसरमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका

वडा न.२ बागेश्वरी मन्दिर स्थित नेपाल प्रहरी श्रीमती संघ र यस कार्यालयबाट प्रहरी कर्मचारीहरुको उपस्थितिमा श्रदालु भक्तजनहरुलाई नि:शुल्क पिउने पानी बितरण कार्यक्रम सम्पन्न भएको छ