२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

दुबै मृगौला फेल भएका बिकलाई मलेसियाबाट आर्थिक रकम सहयोग

Logo
बिबस रसाइली प्रकाशित आइतबार, भाद्र २३, २०८१

काठमाडौं । क्वालालम्पुर नेपालमा मृगौला पीडितको संख्या दिन दिनै बढ्दो क्रममा छ्न ।

बारम्बार मृगौला पीडितको नाममा देश बिदेश बाट आर्थिक संङकलन गरि सहयोग गरेको खबर समाचारमा हेर्ने गर्दछौं ।

त्यस्तै पीडामा यतिबेला छ्टपटाईरहेका छन। रोल्पा रुन्टीगढी गाउँपालिका ,वडा नम्बर ,५ निवासी ३५ वर्ष का राम सिङ्ग बि क हाल उनी दाङको घोराही बसोबास गर्दैआईरहेका थिए ।

दुबै मृगौला फेल भएका पीडित अहिले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा ४ वर्ष देखि उपचार भईरहेको हुदा पीडित राम सिङ्ग बि क को जीवन रक्षाको लागी खाडी मुलुक मलेसिया बाट इपो स्थित PMI Technology कम्पनीमा कार्यरत रुपेश खड्का को संयोजकत्तोमा सोही कम्पनीमा कार्यरत नेपालीहरुको आर्थिक रकम सहयोग संकलन गर्दा मलेसियन रिङ्गेट, ८००जम्मा गरि नेपाली रु, २४,३७१रुपैयाँ र अर्को सोही ठाउँ स्थित MEGA SQUARE कम्पनीमा कार्यरत गोपाल बि क को संयोजकत्तोमा सोही कम्पनीमा कार्यरत नेपालीहरुको आर्थिक रकम संकलन गर्दा मलेसियन रिङ्गेट १०१० जम्मा गरि नेपाली रु ३१,९१६ रुपैयाँ पीडित राम सिङ्ग बि क को परिवार लाई आज आइतबार पठाएको उहाँको साडु भाइ गोपाल बि क ले जानकारी दिनुभएको थियोे ।

यसै गरि दाङको शान्तिनगर गाउँपालिका धनौरी घर भई हाल रोजगारिको सिलसिला अमेरिकामा कार्यरत नेपाली तिलक बि क ज्यु बाट नेपाली रु,५००० हजार रुपैयाँ पीडित परिवारलाई पठाएउनु भएको थियोे ।

पीडित राम सिङ्ग बि क ले २०६६ साल बाट गित संगित र सन्चारकर्मी क्षेत्रमा जम्दै आएका थिए दाङको घोराही स्थित रेडियो शोर्गोद्वारी मा काम गर्थे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]