२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बर्दिया जिल्ला ट्राफिक प्रहरीलाई ट्राफिक व्यबस्थापन सामानहरु हस्तान्तरण

Logo
सागर थापा प्रकाशित बिहिबार, भाद्र २७, २०८१

 

बाँके । बर्दिया हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंज बाँकेको तथा जिल्ला प्रशासन कार्यालय बर्दियाको सहयोगमा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माको प्रमुख आतिथ्यतामा बर्दिया जिल्लाको ट्राफिक व्यबस्थापन तथा राजमार्ग सुरक्षाका लागी आवश्यक पर्ने मेडिकल उपकरण तथा ट्राफिक व्यबस्थापनका सामाग्रीहरु यस जिल्ला प्रहरी कार्यालय बर्दियालाई

जिल्ला प्रशसान कार्यालय बर्दियामा आयोजित एक कार्यक्रमको बीच कार्यालयका नि. कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्याल एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया प्रमुख प्र.नि सुधिर कुमार खड्कालाई सयुंक्तरुपमा हस्तान्तरण गर्नु भयो ।


साथै आवश्यक सहयोग गरिदिनु हुने सम्पुर्ण वर्गहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया एवं सम्पुर्ण जिल्ला प्रहरी कार्यालय बर्दिया परिवारको तर्फबाट हार्दिक धन्यबाद ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]