बाँके । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन Police Baton को निरीक्षण तथा अनुगमनको क्रममा नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८१” को लागि पाल्नु भएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी लागयतको प्रहरी अधिकृतको टोलिद्वारा

इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, मेस लगायतको निरीक्षण सम्पन्न भएको छ ।
साथै उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई अमूल्य निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।