२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

मुस्लिम बालबालिकाकाे भविष्य बारे राज्य जिम्मेवार बन्न जरुरी छ सिसा नेपाल अध्यक्ष सिदिकी

Logo
सागर थापा प्रकाशित बुधबार, आश्विन ०२, २०८१

 

दाङ । राजपुर मुस्लिम बालबालिकाकाे भविष्य बारे राज्य निकै जिम्मेवार बन्न जरुरी देखियाे मदरसाकाे अवस्थालाई माथि ल्याउनका लागि मुस्लिम समुदायका जिम्मेवार ब्यक्तिहरु अझै जिम्मेवार बनु पर्ने देखियाेको छ ।

यदि मदरसाकाे शिक्षालाई गुणस्तरीय बनाउन सकियन भने नेपाली मुस्लिम बालबालिकाकाे भविष्य अंधकार देखिदैछ । २०८१/६/२ गतेका दिन जियाउल ताैहिद मदरसा प्रा वि गढवा ६ रामपुरमा अनुगमन गरियाेको थियो ।


सिसा नेपालकाे अभियान शैक्षिक क्षेत्रमा सम्मान नारा अन्तर्गत यस मदरसामा पनि सिसा नेपालकाे अध्यक्ष साजिदा सिदिकीले यो अभियानमा निरंतरता काम गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

error: Content is protected !!