२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
×

सरुवा भएका प्रहरी निरिक्षक चन्दलाइ जिल्ला प्रहरी हुम्लाका प्रमुख डिएसपी खनालद्वारा बिदाई

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आश्विन ०२, २०८१

 

कर्णाली । नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८१/०५/१७ गतेको पत्र आदेशले साविक यस जिल्ला प्रहरी कार्यालय हुम्ला मानव श्रोत व्यबस्थापन शाखा दरबन्दीबाट


नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर कन्चनपुर सरुवा भएका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दलाइ आज मिति २०८१/०६/०२ गते बिहान यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक रबिन्द्र खनाल ज्यू लगायत अन्य प्रहरी कर्मचारी द्वारा बिदाई तथा फेरी भेटौला कार्यक्रम गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

एजेन्सी । विश्वव्यापी तेल बेन्चमार्क ब्रेन्ट प्रति ब्यारेल २.६ प्रतिशत ले बढेर १०२.७० डलर पुगेको छ भने अमेरिकामा व्यापार हुने कच्चा तेल २.३ प्रतिशत बढेर ९७ डलर पुगेको छ। बीबीसीका अनुसार अमेरिका र इरानबिच होर्मुज स्ट्रेटमा गोलाबारी भएको हो। इरानले बिनाकारण हमला गरेकाले प्रतिकार गर्न बाध्य भएको दाबी अमेरिकी सेनाले गरेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘आक्रमण […]

error: Content is protected !!