काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरूको काज तथा सरुवा गरेको हो।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो।
असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा र काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।