२२ आश्विन २०८३, बिहिबार
08-10-2026 , Thu
×

उत्कृष्ट कार्य सम्पादन गर्ने एसपी केसी र दाङ ट्राफिक प्रमुख शाहीलाई नगदसहित प्रशंसापत्र सम्मान

Logo
सागर थापा प्रकाशित बुधबार, आश्विन ०९, २०८१

 

दाङ । वार्षिक कार्यसम्पादन सम्झौताको समिक्षामा पुस्कार दाङ जिल्लाबाट एसपी राम बहादुर केसी र जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाब्दिकलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायतबाट मातहत जिल्ला प्रहरी कार्यालयहरुको कार्यालय प्रमुखहरुसँग भौतिक तथा Virtual माध्यमबाट आ.व. २०८१/०८२ को श्रावण-भदौ मसान्त सम्मको कार्य प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुखले उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कार्यालय तथा कार्यालय प्रमुखहरुलाई कदर स्वरुप नगद सहित प्रशंसा पत्र प्रदान गर्नुका साथै समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]