बाँके । जानकी गा पा ३ ईन्द्रपुर स्थित बसिर अलीको छोरा वर्ष ९ को अर्थान अली घर भन्दा १५० मिटर नजिक माछा मार्ने क्रममा पोखरीमा चिप्लियर डुबि बेपता भएको गोताखोर टोली पठाइ दिन पर्यो भन्ने खबर जि.प्र.का बाके बाट प्राप्त हुन साथ स.प्.बल नेपाल बि ओ पि जयसपुर बाट सप्रनि ललित शाहीको कमाण्डमा ७ जनाको टोली र स.प्र.बल नेपाल नं. ४२ रिजर्भ गण शम्शेरगन्ज बाट सप्रनानि टेक प्रशाद आचार्यको कमाण्डमा ६ जनाको गोता खोर टोली खटी गई ऐ.मितिको १६:४८ बजेको समयमा शब फेला पारी पोष्ठ मनटमको लागी भेरी अस्पताल नेपालगन्ज पठाईएको छ ।