२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुशासन पालना गराउदै बाँके जिल्ला ट्राफिक प्रहरी

Logo
सागर थापा प्रकाशित शनिबार, कार्तिक ०३, २०८१

 

बाँके । नेपालगंज कोहलपुर सडक खण्डमा सवारी दुर्घटना न्युनिकरण तथा लेन अनुशासन पालना गराउने उद्धेश्यले यस कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुमा लगाएत यस जिल्लाको विभिन्न स्थानहरुमा सवारी साधनका चालक, सह-चालक तथा सवारी धनि,बाटो प्रयोग कर्ता तथा सर्व


साधारणहरुलाई लेन अनुशासन,सवारी रोक्ने तरिका,साईड लाईट प्रयोग गर्ने तरिका,बाटो काड्दा ध्यान दिनुपर्ने कुरा,ओभरटेक गर्दा ध्यान दिनुपर्ने कुरा तथा ट्राफिक नियम सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्नुका साथै पर्चा पम्पलेट वितरण गरि यस कार्यालय तथा मातहत गरी जिल्लाका बिभिन्न १० स्थानहरुमा सचेतना मुलक कार्यक्रम गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]