०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

शनिबारको राशिफल यस प्रकारको छ्न

Logo
ABC-Sanchar प्रकाशित शनिबार, कार्तिक १७, २०८१

 

मेष राशि – आज अरुलाई प्रभावित् पार्न सकिनेछ । पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।नयाँ काम सुरु गर्ने समय रहनेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ ।

बृष राशि – आज तपाईको बाणिको प्रसंसा बढ्नेछ ।राजनैतिक तथा सामाजीक कार्यमा सफलता मिल्नेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।आर्थिक कारोवारमा सफलता मि्नेछ ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।मन प्रसन्न रहला ।

मिथुन राशि – रोकियका कार्यहरुले गति लिनेछ ।मान सम्मान बृद्दि होला ।साथीभाई संग रमाईलो भेटघाट हुनेछ ।पारिवारिक सद्भाव वढ्नेछ ।

कर्कट राशि – अनावश्यक झमेलामा परिएला ।हातैमा परेको सफलता पनि अरुकै पोल्टामा पर्न सक्छ अलिक ध्यान दिनु पर्ला । अनावश्यक खर्च वढ्नेछ ।शत्रु पराजित हुनेछन् ।पराक्रम वढ्नेछ ।

सिह राशि -आज मध्ययम फलदायि रहेको छ । अलिक समालिएर कार्य गर्दा उचित् हुनेछ । सामान हराउने चोरीहुने हुन सक्छ ।अनावश्यक धन क्षय हुनेछ ।मनमा चिन्ता बढ्नेछ । बन्धुवान्धवको सहयोग भने प्राप्त होला । खानपानमा ख्याल राख्नु होला । वादविवाद बाट बचेकै राम्रो होला ।

कन्या राशि-मित्रवाट सहयोग प्राप्त हुनेछ ।महत्वपूर्ण कार्यको थालनि हुनेछ ।आकस्मिक धन लाभ हुनेछ ।रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन् । सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ ।

तुला राशि -महिला वा मित्रवाट सहयोग प्राप्त हुनेछ ।घरमा अतिथिको स्वागत् सत्कार गर्ने अवसर प्राप्त हुनेछ ।आज जोस जाँगर र हिम्मत बढ्नेछ ।केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।आफन्तको साथ सपोर्टले सहजता छाउला ।व्यवसाय राम्रो रहला ।स्वास्थ्यमा सुधारहुनेछ ।

बृश्चिक राशि -आटेका कार्यहरु सफल हुनेछन् । प्रेम सम्वन्धमा सुधार हुनेछ आर्थिक उन्नति वढनेछ ।आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । झिना मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ ।

धनु राशि -नयाँ नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला । कार्यहरु सफल हुनेछन् ।व्यवसायमा सफलता मिल्नेछ ।अार्थिक पक्ष वलियो हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।मनोरन्जनमा दिन बित्नेछ । दिनको उत्तरार्धमा अलिक खर्च बढ्नेछ ।

मकर राशि -मनमा शान्ति छाउला ।धर्मकर्म तथा सामाजीक कार्यमा रुचि बढ्नेछ ।शुभ समाचार सुन्न पाईएला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

कुम्भ राशि -शुभ समाचार सुन्न पाईएला ।रमाईलो यात्राको सम्भावना वढ्ला ।आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।

मिन राशि – मनमा अनेकन विचार वढ्नाले मन अशान्त रहला । नयाँ कार्य गर्दा सोच बिचार गरेर अगाडि बढ्नु होला । आज लाभहानि , आयव्यय,दुख सुख वराबर भएको दिन रहको छ ।निर्णायत्मक क्षमतामा कमि अाउला । आर्थिक क्षेत्रमा कठिनाई आउला । स्वास्थ्यमा ख्याल राख्नुहोला ।माल सामान हराउन सक्छ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही चैनपुर क्षेत्रमा पिउने पानीको समस्या निराकरण गर्नको लागि घोराही बनाऔँ अभियानले विशेष पहल गर्ने भएको छ। सो क्षेत्रका ६०० बढी घरधुरीलाई पिउने पानीको व्यवस्था गर्नको लागि सुरु भएको खानेपानी आयोजना पूर्णता नपाएपछि हाल त्यहाँ पिउने पानीको व्यापक समस्या छ । व्यवस्थित रुपमा पानी ट्याङ्की निर्माण भइसक्दा समेत पाइपलाइनिङ लगायतका कामहरू रोकिएकाले स्थानीयवासीले […]

प्रधानमन्त्री सुशीला कार्कीद्वारा बुधबार पशुपतिनाथको दर्शन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरमा दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन्। कार्कीले मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप […]

काठमाडौं । धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन्। धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ। अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सिरहाले […]

error: Content is protected !!