१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

इलाका प्रहरी कार्यालय गढवामा शुक्रबार देखी निशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

इलाका प्रहरी कार्यालय गढवामा शुक्रबार देखी निशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था

दाङ । गढवा इलाका प्रहरी कार्यालय गढवा दाङमा कार्यरत महिला प्रहरी कर्मचारीहरू तथा कार्यालयमा आउने महिला सेवाग्राहीलाई महिनावारी भएका बखत तत्काल प्रयोग गर्न मिल्ने गरी सेनेटरी प्याड व्यवस्था गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।

महिला प्रहरी तथा सेवाग्राही किशोरी र महिलाहरु कार्यालयमा आउँदा महिनावारी भएको समयमा समस्या हुने गरेको र त्यही समस्या समाधान र सहजताको लागि निशुल्क सेनेटरी प्याडको ब्यवस्थापन गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
आजबाट इलाका प्रहरी कार्यालय गढवामा महिनावारी भएका किशोरी तथा महिलाहरुले आवश्यकता अनुसार सेनेटरी प्याडलक प्रयोग गर्न सकिने छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।