१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

सोमबारको राशिफल यश प्रकारको रहेको छ

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ०३, २०८१

दाङ । तुल्सीपुर मेष राशि – आज विशेषगरी विद्यार्थीका लागि महत्वपूर्ण दिन रहेको छ । तार्किक क्षमता वढ्नेछ । संन्चित् धन वृद्दि होला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।सामाजीक प्रतिष्ठा वढ्ला ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।

बृष राशि – पुराना मित्रसंगको मिलनले मनमा हर्ष छाउला । तर व्यवसायिक सफलता सोचेहनुरुप हुनेछैन । यात्रा गर्दा सतर्क रहनु होला । मनमा अनेकन कुरा खेल्नाले चिन्ता वढ्नेछ ।सोचेअनुरुप काम नवन्दा मन खिन्न रहला ।सकारात्म भएर कार्य गर्दा केहीँ सकारात्मक हुनेछ ।

मिथुन राशि -सामाजीक तथा राजनितिक क्षेत्रमा मन जाला ।मान सम्मान बढ्नेछ । ठेक्कापट्टाको कामवाट लाभ मिल्नेछ ।बोल्दा अलक बिचार गर्नुहोला ।वैदेशिक कार्यहरु सफल रहनछन् ।

कर्कट राशि -विरोधिहरु सक्रिय हुनेछन् ।अलिक लगाव दियर कार्य गर्दा केहीँ सफल भैएला ।दैनिक कार्य केहीँ खर्चिलो रहनेछ ।संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला । व्यक्तिगत् जीवनमा सन्तुलन राख्न जरुरि हुनेछ । व्यवसायमा लगानि नवढाउदानै उत्तम होला । शेयर मार्केटमा भने सफलता मिल्ला ।

सिंह राशि-आत्मविश्वास वढ्नेछ ।नोकरीमा केहीँ शुभ समाचार प्राप्त होला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला । रचनात्मक कार्यमा सरिक भैएला । पारिवारिक सद्भाव वढ्नेछ । विद्यार्थीका लागि आज दिन शुभमय रहला ।पारिवारीक सद्भाव वढ्नेछ ।

कन्या राशि -सामाजीक तथा धार्मिक कार्यमा सरिक भएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । मांगलिक कार्यमा सरिक हुने अवसर मिल्ला ।दाम ,नाम ,प्रतिष्ठा कमाउने बेला रहेको छ नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । विध्यार्थीका लागि अाज शुभ दिन रहेको छ ।

तुला राशि -कार्य सुभारम्भ गर्दा एकदमै सोचविचार गरेर गर्दा शुभ हुनेछ । कानुनि कार्यहरुमा सफलता मिल्ला ।मनलाई धैर्य राखेर काम गर्न सके उत्तम होला ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।सामाजीक गतिविधिमा सहभागि भैएला ।

बृश्चिक राशि -आज परिवारलाई समय दिदा उत्तम रहनेछ । मनको तिक्तता हटेर जानेछ ।आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दिर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मनोरन्जनमा दिन वित्नेछ ।बेलुकाको समयमा अप्रत्यासिक उपहार वा वस्तु प्राप्त हुनेछ ।

धनु राशि-दाम्पत्य जीवनमा मिठास वढ्ला ।सबै क्षेत्रवाट सफलता मिल्नेछ । धनको मामिलामा विश्वासमा पर्नाले दुख पाईन सक्छ ।खानपानमा खर्च भने वढ्ला ।सामाजिक मान सम्मान वढ्नेछ ।बाणिको प्रभाव वढ्ला ।विद्यार्थीको लागि आज विशेष लाभदायक दिन रहेको छ ।नयाँ कार्यका योजनाहरु बन्नेछन् ।

मकर राशि -पहिलेको तुलनामा आज आर्थिक पक्ष मजवुत हुनेछ । बच्चाहरुको स्वास्थ्यमा अलिक ख्याल राख्नु होला ।वाणिज्य क्षेत्रवाट सफलता मिल्नेछ ।व्यवसायिक कार्यले सफलता मिल्ला ।निर्णय गर्दा भने विशेष ख्याल राख्नु होला ।मित्र सहयोगले आर्थिक एवं सामाजीक पक्ष वलियो हुनेछ ।

कुम्भ राशि- रिशमा संयमता राखेर काम गर्नुहोला ।आज सोचेअनुरुपक कार्य नवन्नाले मनमा चिन्ता बढ्नेछ । पैतृक सम्पतिमा विवाद वढ्न सक्छ ।आवश्यकता भन्दा वढि चूनौतीको सामना गर्नु पर्नेछ ।सामान चोरी हुने हराउने हुन सक्छ यात्रामा ख्याल राख्नुहोला ।व्यवसायमा सोचेअनुरुप सफलता मिल्ने छैन ।

मिन राशि -बानिव्यवहारमा परिवर्तन गर्न नसक्नाले दुख पाईन सकिनेछ । लापरवाहि गर्ने वानिलाई त्याग्दा उत्तम होला ।सही समयमा सहीँ निर्णय लिन सकिएला । हिम्मतले कार्य गर्दा सफलता हात लाग्ला । परोपकारमा समय व्यतित हुनेछ ।शुभ समाचार सुन्न पाईएला ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर हुनेछ लगनशील भएर कार्य गर्दा नाफामुखि हुनेछ ।
ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।