१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

बिहीबारको राशिफल यस प्रकार रहेको छ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – प्रतिस्पर्धिहरु सलवलाउने छन् ।परिश्रम अनुरुप लाभ प्राप्त नहुदा मन खिन्न होला ।नकारात्मक विचार वाट बचेर कार्य गर्नुहोला ।दाम्पत्य जीवनमा केहीँ प्रभाव पर्न सक्छ ।अल्छिपनाले गर्दा कार्यमा बाधा आउला । व्यवसायमा केहीँ सफलता मिल्नेछ ।

बृष राशि -समाजमा प्रतिष्ठा बढ्नेछ । विद्यार्थीको लागि आज उत्साह पूर्ण दिन रहेको छ ।प्रतिस्पर्धामा सफलता मिल्ला ।व्यवसायमा मनग्य आम्दानि होला ।कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् ।दाम नाम दुवै कमाउने अवसर मिल्नेछ ।आर्थिक पक्ष मजवुत हुनाले मन हर्षित होला ।

मिथुन राशि – कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त होला । आर्थिक पक्ष बलियो हुनेछ ।शिक्षा क्षेत्रमा प्रगति हुनेछ ।महत्वपूर्ण कार्यको जिम्मेवारी प्राप्त होला ।वाणिमा मिठास वढ्नेछ । व्यवसायमा लाभ प्राप्त हुनेछ । आफू अनुकुल समय रहनाले कार्यसम्पादनमा सहजता छाउला ।

कर्कट राशि – आत्तिएर कुनैपनि निर्णय नगर्नुहोला । दोधारपनले मन अलमलनि सक्नेछ ।आर्थिक कारोवार गर्दा ख्याल राख्नुहोला दिन सामान्य रहेको छ ।व्यवसायिक सफलता मध्ययम रहला ।यात्रा गर्दा सतर्क रहनु होला ।पारिवारी सुख प्राप्त हुनेछ । विद्यार्थीका लागि आज दिन शुभ रहेको छ ।

सिंह राशि – पारिवारीक माहोल वन्नेछ । आर्थिक स्रोतहरु बढ्नेछन् ।बैदेशिक कार्यहरु सुचारु होलान्।मान सम्मान बढ्नेछ । बोल्दा अलिक बिचार गर्नुहोला ।जग्गा जमिनको कारोवारमा सफलता मिल्नेछ ।बिद्यार्थीको लागि प्रतिस्पर्धा मा सफलता मिल्ला ।शेयर मार्केटको लागि पनि आज तपाईको लागि दिन शुभ रहेको छ ।

कन्या राशि -धाराशि पारिवारीक माहोलमै खर्च हुनेछ ।विद्यार्थीको बौद्दिक क्षमता बृद्दि होला ।रचनात्मक क्षेत्रमा प्रगति हुनेछ ।आत्मविश्वास वढ्नेछ ।नोकरीमा केहीँ शुभ समाचार प्राप्त होला ।व्यवसायिक सफलता मिल्ला ।धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला ।

तुला राशि -सामाजीक प्रतिष्ठा वढ्ला ।कार्यक्षेत्रमा सहकर्मिको सहयोग प्राप्त होला ।आज पुराना योजनाहरु सफल हुनेछन् ।सामाजीक तथा धार्मिक कार्यमा सरिक भैएला ।चिताएका कार्यहरु तिव्ररुपमा अगाडि वढ्नेछन् । विध्यार्थीका लागि अाज शुभ दिन रहेको छ ।

बृश्चिक राशि – आर्थिक बृद्दि हुनेछ ।जोश जाँगर वढ्नेछ । व्यवसायमा सफलता मिल्ला । सामाजिक एवं धार्मिक कृत्यमा सहभागि भैएला । विद्यार्थीका लागि आज महत्वपूर्ण दिन रहेको छ । सोचे अनुरुप काम बन्नाले मन प्रसन्न रहला ।स्वास्थ्य सुधारोन्मुख होला ।

धनु राशि -रोकिएका कार्य सुचारु हुनेछन् । व्यवसाय सोचेअनुरुप सफल हुने छैन ।पारिवारिक स्वास्थ्यलाई लिएर चिन्ता वढ्नेछ ।अग्रजको सल्लाहमा गरिएको कार्यले सफलता प्राप्त गर्नेछ ।साझेदारिमा गरियका कार्यले सार्थकता पाउनेछ ।आज परिवारलाई समय दिदा उत्तम रहनेछ । आयर्जनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् ।

मकर राशि – व्यवसायमा सफलता मिल्ला साझेदारिमा सफलता प्राप्त होला ।आर्थिक क्षेत्रमा सुधार हुनेछ ।परिश्रम अनुसारको लाभ प्राप्त होला । वसामाजीक कार्यमा रुचि वढ्ला । कृषि क्षेत्रपनि सबल हुनेछ । राजनितिक गतिविधिमा सहभगि भैएला ।स्वास्थ्य सामान्य रहनेछ । विद्यार्थीका लागि आज शुभफल प्रदायक रहनेछ । अनावश्यक खर्च हुनेछ ।

कुम्भ राशि – आज दिन उत्साह पूर्ण हुनेछ । व्यवसायमा मनग्य आम्दानि वढ्ला । प्रतिस्पर्धामा जित हासिल हुनेछ।पारिवारीक हर्ष वढ्ला ।सोचेअनुरुप कार्य बन्दै जानाले मन खुसि हुनेछ । जागिरमा रहनुहुनेको लागि स्थानान्तरणको सम्भावना रहेको छ । विद्यार्थीको लागि शुभफल प्रदायक रहनेछ ।अनावश्यक खर्चवाट बच्नुहोला ।

मिन राशि – आज दिन मध्ययम फलदायि रहला । कुनैपनि कुरामा हतारियर निर्णय नगर्नुहोला ।स्वास्थ्यमा ख्याल राख्नु पर्नेछ ।कार्य सम्पादनमा कठिनाई आउला ।परिस्थिति अनुकुल हुने छैन ।आफन्तसंग मनमुटाव हुन सक्छ बोल्दा ख्याल राख्नु होला ।हिम्मतले कार्य गर्दा सफलता हात लाग्ला । परोपकारमा समय व्यतित हुनेछ ।लगनशील भएर कार्य गर्दा नाफामुखि हुनेछ ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]

कपिलवस्तुको सुठौली नाकाबाट चेकजाँच बिनै बुलेट ट्रक भारत कसरी पुगेको आरोप कपिलवस्तु । भन्सार र सुरक्षा निकायको भूमिकामाथि प्रश्न, खुनुवा नाकामा पुगेपछि ठूलो परिमाणमा सामान बरामद, नेपालमा फ्लाई एश अनलोड गरी भारततर्फ जाँदै गरेका दुई भारतीय मालवाहक बुलेट ट्रकबाट खुनुवा नाकामा ठूलो परिमाणमा फर्सीको बीउ र बोक्रासहितको अखरोट बरामद भएपछि नेपालतर्फको सुठौली भन्सार नाका र […]

  काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। उहाँले आसन्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना एवं प्रहरी परिचालन बारे जानकारी लिई कार्यान्वयनको प्रभावकारिता अभिवृद्धिका लागि आवश्यक निर्देशन दिनुभएको छ।