२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

आइतबारको राशिफल यश प्रकार रहेको छ,

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर १६, २०८१

 

दाङ । तुल्सीपुर मेष राशि – अधुरा अपुरा कार्यहरु पून: सुचारु हुनेछन् । कार्य पूर्ण हुने दिन रहेको छ । आत्मविश्वास वढ्नेछ । आफन्त संगको भेटघाटले मनमा खुसि छाउला ।अध्ययनमा मन जाला । व्यवसाय विस्तारै राम्रो हुनेछ ।

बृष राशि – आर्थिक सम्मस्या वढेर मन बेचैन होला ।खर्च बढ्ला । संघर्ष अनुसार सफलता नमिल्दा मन खिन्न होला ।व्यवसायमा सोचे अनुरुप सफलता मिल्ने छैन । मनमा चिन्ता वढ्नेछ । सामान हराउने चोरीहुने हुन सक्छ ।

मिथुन राशि – दैनिक कार्यमा प्रगति हुनेछ ।सेवामूलक कार्यमा सफलता मिल्ला ।सामाजीक तथा धार्मिक कार्यमा मन जाला । रचनात्मक कार्यमा सरिक भैएला । पारिवारिक सद्भाव वढ्नेछ । विद्यार्थीको लागि आज उपर्युक्त दिन रहेको छ ।

कर्कट राशि -स्वादिष्ट भोजन प्राप्त होला ।नयाँ योजनाहरु वन्नेछन् ।नजिकका आफन्तसंगको भेटघाटमा समय व्यतित होला । दिन प्रेमिल रहनेछ । चिताएका कार्यले पूर्णरुप पाउनेछन् । दिन रमाईलो संग बित्नेछ । सामाजीक कार्यमा रुची वढ्ला ।स्वास्थ्यमा भने ख्याल राख्नु पर्नेछ ।

सिंह राशि – कीर्तिमानि कायम गर्ने दिन रहेको छ ।आफन्तको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।रोकिएका कार्यले गति लिनेछन् ।धार्मिक कार्यमा रुची वढ्ला ।व्यवसायिक सफलता मिल्ला । शुभ कार्यको चर्चा चल्ला ।दिन रमाईलो संग बित्नेछ ।

कन्या राशि -झिनमसिना कार्यको अल्झनमा परिएला ।बोल्दा विचार गरेर मात्र बोल्नुहोला ।अपजस सहन गर्नुपर्ने दिन रहेको छ । महत्वपूर्ण अवसर गुम्न सक्छ ।व्यवसायमा सोचेअनुरुप सफलता हुने छैन ।धैर्यताले काम गर्दा उचित हुनेछ ।स्वास्थ्यमा ख्याल गर्नु पर्नेछ ।

तुला राशि- आयआरजनका नयाँ नयाँ बाटाहरु खुल्नेछन् । व्यवसायवाट मनग्य आम्दानि होला । दिर्घकालिन योजनाले सार्थकता पाउनेछ ।मनोरन्जनमा दिन वित्नेछ ।मांगलिक कार्यमा सहभागि हुने दिन रहेको छ ।चिताएको कार्यले तिव्रता प्राप्त गर्नेछ । स्वास्थ्यमा भने ख्याल राख्नु पर्ला ।

बृश्चिक राशि – बाणिको प्रभाव वढ्ला ।साझेदारिमा गरिएको कार्यमा सफलता मिल्ला ।शैक्षिक कार्यमा प्रगति हुनेछ | आर्थिक पक्ष वलियो होला । विद्यार्थीको लागि आज विशेष लाभदायक दिन रहेको छ ।दिन प्रेमिल हुनेछ ।नयाँ कार्यका योजनाहरु बन्नेछन् ।

धनु राशि -आज दिन शुभफलदायक रहेको छ । मित्र सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ । कलासाहित्य तथा स्गितमा रुचि वढ्नेछ । शुभकार्यको चर्चा चल्ला । आर्थिक सवलता बढ्नाले मन हर्षित होला ।व्यवसायमा केहीँ सफलता मिल्नेछ ।

मकर राशि -कार्य सम्पादनमा ढिलासुस्ति होला ।महत्वपूर्ण अवसर गुम्नाले मन खिन्न होला ।पति पत्नि वा प्रेमी प्रेमिका विच मनमुटाव होला । वादविवाद बाट जोगिनुनै उपर्युक्त होला ।राजनैतिक कार्यमा सोचेअनुरुप सफलता मिल्ने छैन ।आर्थिक एवं व्यवसायिक पक्षमा सोचेअनुरुप सफलता नमिल्ला ।खानपिनमा अलिक ख्याल राख्नुपर्नेछ ।

कुम्भ राशि- धनार्जनका नयाँ श्रोतहरु वढ्नेछन् ।शुभ कार्यको चर्चा चल्नेछ ।सामाजीक सेवामा मन लाग्नेछ । आदर्श व्यक्तिसंग सहकार्य हुन सक्नेछ ।मान मान सम्मान वढ्ला ।शुभ समाचारले मनमा हर्ष छाउला ।रमाईलो यात्रा हुनेछ ।बेलुकाको समयमा अनावश्यक खर्च होला ।

मिन राशि -शुभ समाचार सुन्न पाईएला ।मान ,प्रतिष्ठा एवं पदवी प्राप्त हुने दिन रहेको छ ।तपाईको क्षमताको कदर होला ।पारिवारीक सद्भाव वढ्नेछ । व्यवसायिक सफलता मिल्नेछ । चिताएका कार्यले तिव्रता प्राप्त गर्नेछन् । बैदेशिक कार्यका योजनाहरु सफल हुनेछन् ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!