२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

बाँके जिल्ला ट्राफिक प्रमुख पुस्करराज पन्त विद्यार्थिहरुलाई ट्राफिक नियम प्रशिक्षण दिदै,

Logo
सागर थापा प्रकाशित आइतबार, मंसिर १६, २०८१

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पुस्कर राज पन्तको उपस्थितिमा कोहलपुर नगरपालिका वडा नं.
१ कौशिल्यानगर स्थित बराट लाईट एकेडेमि स्कुलमा अध्यनरत विद्यार्थिहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गर्नुका साथै मातहत पोष्टहरुले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गई , महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका भित्री सडक खन्डका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराएको थियो ।


ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागी बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, सर्वसाधारणहरुलाई ट्राफिक नियम, लेन अनुसाशन, ओभरटेक गर्ने तरिका ,बाटो काट्ने तरिका,सवारी दुर्घटना कारणहरु ,सवारी दुर्घटनाबाट बच्ने उपाय लगायत , सवारी दुर्घटना न्युनिकरणका उपायहरुको बिषयमा सचेतना गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका – ८ लाहापे स्कुलमा बनेको नयाँ सौचालय अहिल्यै लथालिङ्ग अवस्थामा देखिन्छ । स्थानीयबासीको गुनासो आएपछि हामी एबिसी सञ्चारका भण्डाफाेर टिम स्थलगत रुपमा उक्त विद्यालयमा पुगेर हेर्दा दाताहरुले दिएको ठूलो धनराशि रकमबाट निर्मित राम्रोसँग निर्माण गरिएको देखिन्छ तर दु:खद कुरा भन्नुपर्दा सौचालय अत्यन्तै फ़ोहोर छ । कसिँगरले भरिएको, झ्याल […]

दाङ । पछिल्लो समय सामाजिक अभियानमा अति नै सक्रिय रहेको घोराही बनाउँ अभियानले आफ्नो योजनासहितको गीतको बोल सार्वजनिक गरेको छ। घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले उक्त गीत आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको हो । यआईको माध्यमबाट तयार पारिएको उक्त गीत घोराहीलाई कस्तो बनाउने भन्ने सवालमा केन्द्रित छ । महिला पुरुष दुवैको स्वर समावेश गीतमा […]

बाँके । *घटना विवरण:* – *मृतक*: विशाल चन्द ठकुरी – *घटना*: समूहबीच झडप हुँदा बियरका बोतल र चक्कुजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण – *समय*: मंगलबार बिहान करिब ५:०० बजे लम्कीचुहाबाट आएका साथीहरूसँग पुनः झडप भएको – *मृत्यु*: ज्यान जोगाउन भाग्ने क्रममा करिब १०० मिटर पछ्याएर फेरि आक्रमण गर्दा बाटोमै ढले। सञ्जीवनी कलेज अफ मेडिकल […]

error: Content is protected !!