२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

बाँके प्रहरीद्वारा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रम

Logo
सागर थापा प्रकाशित बिहिबार, मंसिर २०, २०८१

बाँके । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बाँके ने.ग.उ.म.न.पा.वडा नं.१४ को कार्यालय स्थित जि.प्र.का.बाँके म.बा.बा.तथा जे.ना.से.के र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा, नेपागंज उप-महानउरपालिका वडा नं.१४ को सहकार्यमा “लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान” अन्तर्गत प्र.नि.शिबा थापाको कमाण्डमा खटी गएको प्रहरी टोलिले स्थानिय जनप्रतिनिधि, स्थानिय वासिन्दा, समाजसेवि,

भद्रभलादमी बुद्दिजिवि, युवा तथा महिला दिदिबहिनिहरुलाई भेला जम्मा गरी हामि सबैको प्रतिबद्धता, “लैंगिक हिंसा अन्त्यका लागि ऐकेबद्धता” भन्ने मुल नाराका साथ लैंगिक हिंसा तथा घरेलु हिंसा सम्बन्धी कानुनी प्रावधान सम्बन्धमा जनचेतनामूलक कार्यक्रम संचालन गरीएको साथै नेपालगंज उप-महानगरपालिका वडा नं.१५ जमुनाहमा लैंगिक हिंसा सम्बन्धि पर्चा पम्पलेट विरतण समेत गरीएको झलकहरु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै १४ जनाबाछ ५३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने बागलुङ काठेखोलागाउँपालिका-३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका-३ बस्ने ४३ वर्षीय निर बहादुर कार्की, काठमाडौं महानगरपालिका-९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका-२ घर भएका ३९ […]

काठमाडौं । *घटनाको विवरण:* थाई भ्लगर पशुपति क्षेत्रमा भिडियो खिच्दै हिँडिरहेका बेला एक व्यक्तिले जबरजस्ती हात समातेर पैसाका लागि तान्ने प्रयास गरेका थिए। भ्लगर डराएर पछि हटेको र असहज मानिरहेको दृश्य भिडियोमा देखिन्छ। यो भिडियो अहिले TikTok, X र YouTube मा भाइरल छ। *यसले उठाएका प्रश्न:* 1. *पर्यटक सुरक्षा*: पशुपति जस्तो UNESCO विश्व सम्पदा सूचीमा […]

बुटवल । *कार्यक्रम विवरण:* *मिति*: २०८३ साल वैशाख २३ गते – *स्थान*: नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, नवलपरासी पश्चिम – *भ्रमण गर्ने*: प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर वि.क., प्रमुख प्रदेश समन्वय विभाग, नेपाल प्रहरी प्रधान कार्यालय – *स्वागत गर्ने*: लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भुपेन्द्र बहादुर खत्री *मुख्य गतिविधि:* 1. *नमुना अभ्यास […]

error: Content is protected !!