१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

बाँके कोहलपुर वडा नम्बर ६ को निर्वाचन केन्द्रमा मतदान सम्पन्न

Logo
प्रकाशित शनिबार, मंसिर १४, २०७६

मंसिर १४ ,बाँके ।  स्थानिय तहको उपनिर्वाचन अन्तर्गत बाँकेको कोहलपुर वडा नम्बर ६ का मतदाताहरुले आज शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म हुने छ ।

कुल २ हजार २६ सय मतदाता रहेको कोहलपुर वडा नम्बर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपा बिच तिब्र प्रतिस्प्रधा देखिएपनि राप्रपा, नेमकीपा र समाजवादीका उम्मेदवारहरु समेत सम्मानजनक मत प्राप्तीको दौडमा देखिएका छन ।


मतदान शान्तिपूर्ण सम्पन्न बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ६ को मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । अहिलेको भर्खर प्राप्त जानकारी अनुसा वडा नम्बर ६ मा ६६३ महिला र ७७१ जना पुरुषले मतदान गरेका छन् । जम्मा २हाजर २६ सय मतदाता रहेको वडामा अहिले सम्म १४५१ मत खसेको मतदान अधिकृतले जानकारी दिएका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]