१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

कन्सलटेन्सिहरुले दर्तां नै नगरी जापान काम गर्न पठाइ भन्दै बिधाथीहरु संग पैसा लुटिदै

Logo
प्रकाशित आइतबार, मंसिर १५, २०७६

मंसिर १५, काठमाडौँ । कन्सलटेन्सिहरु दर्ता नै नगरी बिभिन्न प्रलोबन मा बिधाथीहरु संग जापान काम गर्न पठाइ भन्दै महिनाको 5 हजार देखी 15 सम्म लिइदै आएको जानकारी छ ।

यस्ता कन्सलटेन्सि काठमाडौ हेटौटा नेपालगन्ज भैरहवामा बढी रहेको जानकारी आएको छ ।  विगत ६ महीना देखी काठमाडौ को धैरै ठाउमा कन्सलटेन्सि खोलिएको तर दर्तां नै नगरी बिधाथी हरु संग पैसा लुटिदै आएको बिधाथीहरुको गुनासो आएको छ । यस्ता कन्सलटेन्सिहरुमा अख्तियार अनुसन्धान आयोगको पनि आखा जाओस् तकी यस्ता कन्सलटेन्सि बन्द गर्न छिटै अनुसन्धान गरियोस् ।
थप रिर्पोट आउन बाकी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]