१० आश्विन २०८३, शनिबार
26-09-2026 , Sat
×

राजमार्गका सडकमा माथी जथाभावी बिस्कुनहरु सुकाउदा दुर्घटनाको जोखिम अटेरी गरे कारबाही हुने,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, माघ ०५, २०८१

 

दाङ । सडक डिभिजन दाङले राष्ट्रिय राजमार्ग अन्तर्गतका सडक क्षेत्रमा बिस्कुन सुकाउने, विज्ञापन बोर्ड राख्ने, सवारी पार्किङ, गाडी धुनेलगायतका कार्य नगर्न अनुरोध गरेको छ ।

डिभिजनले शुक्रबार सूचना जारी गर्दै डिभिजनको कार्य क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्गअन्तर्गत धानखोला–शिवखोला सडक खण्ड, मदनभण्डारी राजमार्गअन्तर्गत  सीतलपाटी –खलङ्गा बालुवासंग्रही लगायतका सडकमा यस्तो कार्य नगर्न आग्रह गरेको छ ।

साथै यस्तो कार्य गरेको पाइएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही हुनेसमेत सूचनामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले साताव्यापी कार्यक्रम सुरु गरेको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित प्रयोग तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको हो। नेपाल फार्मेसी सङ्घ दाङ शाखाका अध्यक्ष श्याम गिरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा बाढी, पहिरो र डुबानलगायतका विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले जानकारी दिए। कार्यालयले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि दाङ जिल्लाभित्र सम्पूर्ण सवारीसाधनको […]

कैलाली । भारतीय गाडी समातेपछि भन्सार अधिकृतले सशस्त्र एसपीलाई थर्काए, नछाडे गृहमन्त्रीलाई फोन गर्ने चेतावनी भन्सार पास भएको भनिएको भारतीय गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका अधिकृतले कैलालीका सशस्त्र प्रहरी प्रमुखलाई थर्काएका छन्। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले फोन गरेर सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी […]