११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

कोहलपुरका खसी माग्ने डिएसपी जिल्ला प्रहरी कार्यालय बाँके तानिए कोहलपुरमा डिएसपी सिंह आउने

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

महेन्द्र सिंह
बाँके मङ्सिर २३  इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका (डिएसपी) हेमबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय बाकेँमा तानिएको छ ।
आईतबार कोहलपुरमा ट्रक काण्ड र केही समय अघि खसी काण्डमा तानिएका डिएसपी शाहि अहिले जिल्ला प्रहरी कार्यालय बाकेँ तानिएका छन ।  जिल्ला प्रहरी कार्यालय बाकेँमा कार्यरत (डिएसपी) शिव बहादुर सिंह लाई अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरमा पठाईएको प्रहरी स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

error: Content is protected !!