२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

सल्यानका नयाँ प्रमुख जिल्ला अधिकारी सावित्रा पुनबाट जिल्ला प्रहरी सल्यानको निरीक्षण,

Logo
सागर थापा प्रकाशित शुक्रबार, माघ ११, २०८१

 

दाङ । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन निरीक्षण तथा अवलोकनको लागि जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रहरी कार्यालय अन्तर्गत रहेका क्वाटर गार्ड, हिरासत कक्ष र विभिन्न शाखाहरु र कार्यालय परिसरको निरीक्षण तथा अवलोकन गरी कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई बिद्यमान शान्ति सुरक्षाको बारेमा आवश्यक निर्देशन दिनुका साथै ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी केशर कुमार न्यौपानेबाट सल्यान जिल्लाको समग्रह शान्ति सुरक्षा, जिल्ला प्रहरी कार्यालय सल्यानबाट अपराध अनुसन्धान तथा नियन्त्रणमा भए गरेका प्रयासहरूका बारेमा जानकारी गराउनु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। स्वदेशमै केही गर्ने चाहना बोकेर राजधानी छिरेका दाङ घोराहीका ३७ वर्षीय ध्रुव विशाल अन्ततः दुबई उड्ने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। उनको अनुहारमा उत्साहभन्दा बढी थकान र निराशा झल्किन्छ। “फोहर उठाउनेदेखि होटलमा वेटरको कामसम्म गरें,” उनले सुनाए, “तर कामअनुसारको पारिश्रमिक पाइएन, तलब पनि समयमा आएन। परिश्रमको मूल्य नै पाइएन, त्यसैले विदेशिन लागेको हुँ।” […]

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

error: Content is protected !!