ललितपुर । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं.४२२६ मिति २०८१।१०।११ गतेको पत्रले सरुवा भई सम्पति शुद्धिकरण अनुसन्धान विभाग, प्रहरी शाखा, पुल्चोक जान लाग्नु भएका प्रहरी उपरीक्षक नवरत्न पौडेललाई
यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीज्यूबाट मायाको चिनो प्रदान गर्नुका साथै आगामि कार्यकालको सफलताको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न भयो ।